ईश्वर कुमार गिरी

ईश्वर कुमार गिरी (सचिव)

 

सचिव श्री ईश्वर कुमार गिरी २३ वर्षभन्दा बढी समयदेखि नेपालको निजामती सेवामा छन्। यसअघि गिरीले नेपाल सरकारको अर्थ मन्त्रालयमा उपसचिवको रुपमा काम गरिसकेका थिए। विगतमा गिरीले नेपाल सरकारका विभिन्न मन्त्रालयमा विभिन्न पदमा काम गरिसकेका छन्। गिरीले नेपाल सरकारको विभिन्न कार्यालयहरूको विभिन्न पदमा सेवा गरिसकेका छन्। गिरीले सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय अन्तर्गत पाँचथर, बारा, जुम्ला र सिन्धुली जिल्ला विकास समिति कार्यालयमा स्थानीय विकास अधिकारी र संखुवासभा जिल्ला विकासमा योजना अधिकृतको रुपमा समेत काम गरेका थिए। उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, आपूर्ति मन्त्रालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा समेत काम गरेका थिए। यसैगरी उनले लोकसेवा आयोग केन्द्रिय कार्यालय, क्षेत्रिय निर्देशनालय धनकुटा जिल्लामा समेत काम गरेका थिए। नेपालको जनसेवामा उनको योगदानको कदरस्वरुप नेपाल सरकारले उनलाई राष्ट्रिय सम्मान प्रबल जनसेवा श्री (चतुर्थ) बाट सम्मान गर्दै निजामती सेवा पुरस्कार समेत प्रदान